श्रीमती र छोराको हत्या आरोपमा बाबु पक्राउ

४ असार, काभ्रे । काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा-११ …