काठमाडौं । ईसेवाले दशैं पर्वलाई लक्षित गरी ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो योजना १० असोजदेखि २४ असोजसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार यस योजना अन्तरगत ईसेवा एपमा रहेको एक रुपैयाँ […]