शहरी विकासमन्त्री सीता गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरेकी छिन्।...
गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्।...
नेकपा एमाले विराटनगरलाई स्मार्ट सिटी बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले सार्वजनिक गरेको १ सय बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने उल्लेख छ।...
पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो ।...
पाल्पाको तानसेन नगरपालिकाले चार वर्ष अघि वडा नं ५ बन्दिपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा ग¥यो। निर्वाचित भएको जोशमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम...
डोलराज रानाभाटचितवन । चितवनको भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै आएका जनप्रतिनिधिहरुले कार्यकाल सकिने बेला हुँदासम्म ल्याण्डफिल्ड साइट समेत बनाउन सकेका छैनन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचित भएर पद सम्हाले देखिका हरेक वर्षको नगरसभामा महानगरको फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्डसाइट बनाउँछौँ भनेको वर्षौँ भइसक्यो तर ल्याण्डफिल्ड त परको कुरा भरतपुर ३ को नगरवन […]
पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौंबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा […]
काठमाडौं। सरकारले देशका १२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो। धनकुटा, झापाको गौरिगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुण्डु बालकोट क्षेत्र, स्याङ्जाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीमा स्मार्ट सिटी बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।