आलुबखडा खाएर पाउनुस् यी ५ समस्याबाट छुटकारा

आलुबखडा मोटोपना घटाउन सहयोगी हुन्छ । आलुबखडामा धेरै कम क्यालोरीहरू पाइन्छ। जसका कारण यो फल तौल नियन्त्रणमा सहयोगी साबित हुन सक्छ । फाइबर प्रचुर मात्रामा हुने भएकाले आलुबखडालाई तौल घटाउन पनि फाइदाजनक मानिन्छ।