काठमाडौं : बाँदरलाई खेतीका लागि हानिकारक जनावरको सूचीमा राख्न संसदमा माग उठेको छ।
नेपाली कंग्रेसका सांसद कमलप्रसाद पंगेनीले संसद्को विशेष समयमा बोल्दै बाँदरका कारण किसान आहत भएकाले राज्यस्तरबाटै बाँदर नियन्त्रण गर्नुपर्ने माग राखे।
'जनताले उत्पादन गरेका खाद्यबाली, फलफूल, तरकारी संरक्षण गर्नुछ। बाँदरलाई संरक्षण पनि गर्नुपर्छ,' सांसद पंगेनीले भने, 'तर