एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

विराटनगर - नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ सम्पन्न बन्द शत्रबाट अध्यक्षमा थापासहित उपाध्यक्षमा शिल्पा कार्की निराला र सचिवमा रोहित कोइराला चयन भएका हुन् । त्यसैगरी दुई सह–सचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत चयन भएको नेकपा एमाले …

सम्बन्धित सामग्री

एमाले विराटनगर कमिटीको अध्यक्षमा थापा निर्विरोध

११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध  निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]