काठमाडौँ- सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्बयाउने गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन गर्न संसदमा विधेयक ल्याएपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले सोमबार सरकारले ऐन संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल बढाउने तयारी गरेपछि ऐन संशोधन गर्न नमिल्ने...