काठमाडौं महानगरपालिकाले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियान थालेको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन्।
वडा...