आंशिक प्राध्यापकद्वारा तालाबन्दी र आगजनी

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीसँगै कुर्सी लगायतका सामग्रीमा आगजनी गरेका छन् । विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका आंशिक प्राध्यापकले आइतबार महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दिवाकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै क्याम्पस प्रमुखको कार्य कक्षामा तालाबन्दी गरेका हुन् ।

सम्बन्धित सामग्री

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।...

धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् । संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन […] The post धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाटन क्याम्पसमा विद्यार्थी संगठनले गरे तोडफोड र आगजनी

१४ असार, काठमाडौं । विभिन्न माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी …