न्युयोर्कमा ‘रमझम साँझ’

१३ पुस, काठमाडौं । नेपाली-अमेरिकन कलाकार संघले न्युयोर्कमा ‘रमझम साँझ-२०२१’ सम्पन्न गरेको छ । गत आइतबार (डिसेम्बर २६) राति न्युयोर्कस्थित क्विन प्यालेसमा भएको कार्यक्रममा थुप्रै लोकप्रिय कलाकारहरुले प्रस्तुति दिए । कार्यक्रममा गायक प्रकाश सपूतले आफ्ना चर्चित गीतहरुसँगै उपस्थितलाई झुमाए । उनले ‘गलबन्दी’ गीत गाउँदा उपस्थित दर्शकहरु मज्जाले झुमे । त्यस्तै, उनले आफू अभिनित चर्चित गीत […]