काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न नेताहरु मेडिसिटी अस्पताल पुगेका छन्। गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मेडिसिटी पुगेका हुन्।
नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। निकट स्रोतका अनुसार बिहीवारदेखि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो।
भारतमा…