जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन जना घाइते

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ४ मा पर्ने रावतवाडामा ताम्ती मतदान केन्द्रतिर जाँदै गरेकाे भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीका अनुसार ताम्ती मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन टोली चढेको जीप दुर्घटना भएको हो । प्रजिअ केशरीका अनुसार चुनावमा खटिनुभएका कार्यालय सहयाेगी अंगराज गिरी गम्भीर घाइते हुनुभएकाे छ । यसका साथै सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र एक जना प्रहरी सामान्य घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्। बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

जीप दुर्घटना हुँदा ६ जना घाईते

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।...

दार्चुलामा जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी – दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। केहीबेरअघि शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा […]

कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालीकोट– कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालीकोट – कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनवल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

डोटीमा जीप दुर्घटना, १० जना घाइते

धनगढी – डोटीमा जीप दुर्घटना भएको छ। शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ को जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका–५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। जीप बिहीबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। जीप सडकबाट १५ […]

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्