सर्लाही र बाँकेका सिडिओपछि प्रहरी प्रमुख पनि फेरिए

२५ असोज, काठमाडौं । धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौती देखिएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएका छन् । गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सिडिओ पठाएको थियो । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएका थिए । लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला […]

सम्बन्धित सामग्री

धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

काठमाडौंः धनुषा र सर्लाही जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय नक्साले दुई एसपीलाई जिल्लाबाट हटाएको हो। सर्लाहीको प्रहरी प्रमुखमा एसपी कृष्ण प्रसाईँलाई काज सरुवा गरिएको छ। सन्तोषसिंह राठौंरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। राठौंर सार्वजनिक स्थानमा आफैँ जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।…