चीनको हेनान प्रान्तमा बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुग्यो, दर्जनौं बेपत्ता

१९ साउन, काठमाडौं । चीनको हेनान प्रान्तमा गत महिना आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुगेको छ । गत साता सार्वजनिक गरिएको भन्दा यो संख्या झण्डै तीन गुणा धेरै हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अझै पनि दर्जनौं मानिसहरु बेपत्ता छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको झेङझोउ सहरमा मात्रै मृत्यु हुनेको संख्या […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता

१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट […]