लाइफ इन एलए अमेरिकापछि नेपालमा

आगामी जेठ ६ गते रिलिज हुने फिल्म लाइफ इन एलएको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच टझेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ५५ सेकेण्ड लामो टेझलरमा प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको जीवनशैली प्रस्तुत गरिएको छ। त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्ममा गौरव पहारी, ब्यास बिस्सु, आकेशा विस्ट, शिल्पा मास्के, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका […]

सम्बन्धित सामग्री

सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]