काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

ढुङ्गे अड्डामा कुकर बम फेला

काठमाडौं : काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ। बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ।नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

ढुंगेअड्डामा तीनवटा बम डिस्पोज, सडक खुल्यो

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको छ । शुक्रबार बिहानै तीनवटा कुकर बम फेला परेको हो ।  कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज...

काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ । बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ । “दुईवटा कुकर फेला परेका छन्, सेनाको टोलीले निरीक्षण गरिरहेको छ,” प्रहरी स्रोतले भन्यो । नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरीले जनाएको...