सिंचाइमा प्रयोग हुने बिजुली निःशुल्क दिने माओवादीको घोषणा

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले सिंचाइमा प्रयोग हुने बिजुली निःशुल्क दिने घोषणा गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जारी भएको प्रतिवद्धतापत्रमा माओवादीले साना किसानहरूलाई सिंचाइका लागि वाटर पम्प तथा ट्युवेल निःशुल्क वितरण गर्ने योजना समेत ल्याएको छ । अन्य दललेजस्तो निश्चित युनिटसम्म बिजुली निःशुल्क दिने विषय माओवादीको घोषणापत्रमा उल्लेख छैन । […]