इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]
Kathmandu. Approximately 800,000 people temporarily residing in the Kathmandu Valley are estimated to return to their villages for the Holi festival and Thursday's elections. Consequently, a rush of people heading home has been observed over the past few days.Considering this surge, the Department of Transport Management has announced plans to keep road transport smooth and operational, even utilizing army and school/college buses if necessary.However, as major highways remain under construction, travelers will have to face dust and risky journeys in many sections. The Department of Roads stated that maintenance work on roads under its jurisdiction has been intensified.Due to the...
बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा इजरायलद्वारा गरिएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ। लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले उक्त घटनाबारे जानकारी दिएको हो । लेबनानमाथि भएका इजरायली हमलामा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएका छन्। कुवेतले ड्रोन खसाल्यो कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको […]
१८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकतामा जोड दिएका छन् ।
भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । ‘आजको …