https://www.onlinekhabar.com/2020/01/827853

चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको टिजरमा एक्सनलाई नै बढी स्थान दिइएको छ । चलचित्रका मुख्य कलाकारको गेटअप, एक्सनमा ठूलो क्यानभास …