तरलता र ब्याजदर पछिल्लो केही महिनायता नेपालको बैंकिङ क्षेत्रमा चर्चाको विषय बनेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको चरम अभाव सिर्जना भएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अधिकांश बैंकको ९० प्रतिशत हाराहारी रहेकोे छ ।
बैंकहरूले राष्ट्र बैंकले तोकेको नियामकीय प्रावधान व्यवस्थापन गर्न नसकेपछि अहिले कर्जा बिक्री...