लन्डन । इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । बार्सिलोनाको जितमा जोर्डी अल्वा, […]
The post सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.