आर्थिक अवस्था कमजोर भएका बैतडीका किशोरीहरुलाई छात्रवृत्ति प्रदान

बैतडी – बैतडीमा आर्थिक अवस्था कमजोर भएका १३ जना किशोरीहरुलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।  बालविवाह न्यूनीकरण अभियानमा सक्रिय र आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई १५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले छात्र...

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षणका लागि सिप्रदीको छात्रवृत्ति

सिप्रदी सहायता संस्थाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको  छ । काठमाडौं किकर्ससँगको सहकार्यमा फुटबलमा योग्य, दक्ष तर आर्थिक रुपमा विपन्नलाई परीक्षणको लागि छात्रवृत्ति दिन लागिएको संस्थाले जनाएको छ । फुटबल तालिममा १२ र १३ वर्षका केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन् ।त्यस्तै, तालिमको छनौट कार्यक्रम फागुन २८ गते कुपन स्पोर्ट्स सेन्टरमा काठमाडौंमा हुँदैछ । हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लिमेनसनले प्रशिक्षण दि

उच्च शिक्षाका लागि ३८ जनालाई छात्रवृत्ति

आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा अध्ययन गरिरहेका ६१ जना दलित विद्यार्थीले आवेदन पेस गरेकोमा आइतबार ३८ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो। बाँकीलाई सोमबार छात्रवृत्ति प्रदान गरिनेछ।...