थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

रोल्पा :  आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ।कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, 'हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्‍यौँ।'कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका छन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तील