जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण, समावेशी समूहमा शून्य

काठमाडौँः जिल्ला न्यायाधीशको पदपूर्तिको परीक्षामा तीन जनामात्र उत्तीर्ण भएका छन्। १८ जनाको मागका लागि १९६ जना परीक्षामा सहभागी भएका थिएन। जसमध्ये तीन उम्मेद्वार अन्तर्वार्ताका लागि छनोट भएका हुन्।  करिब तीन महिनासम्म लिखित परीक्षाका नतिजा रोकिएको थियो। प्रधानन्यायाधीश प्रकरणका कारण रोकिएको नतिजा आइतबार कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको न्याय सेवा आयोगले प्रकाशित…