बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो।

सम्बन्धित सामग्री

जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशमा १३ जनालाई रोजगारीको अवसर

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा विभिन्न पदमा १३ जनाका लागि रोजगारीको अवसर खुलेको छ। प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको हो।