६ असोजमा पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परे । ४ असोजको मन्त्रिपरिषद् बैठकले सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रतिवेदन गृह मन्त्रालय पुगेलगत्तै पूर्वडीआईजी जोशीलाई पक्राउ गरिएको हो । प्रतिनिधिसभाले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनाएको...