रामपुर– संगीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । संगीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धवृद्धासम्म तानिरहेको हुन्छ । यस्तै संगीतको धुनमा डुबुल्की मार्न पुग्छन्, पाल्पाको रामपुरका अनुप काफ्ले । उनी १५ वर्षको भए। उनलाई वाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल […]