सूर्यको उपासना गरी मनाइने छटको काठमाडौंमा पनि भव्य रुपमा तयारी गरिएको छ । पशुपतिको गुज्जेश्वरी, कमल पोखरी थपाथलीको बागमती किनार लगायतका जलासयमा सरसफाइ र सजवट गरी अस्ताउँदो सूर्यको पूजाको तयारी भएको छ ।सूर्यको उपासना गरी मनाइने छटको काठमाडौंमा पनि भव्य रुपमा तयारी गरिएको छ । पशुपतिको गुज्जेश्वरी, कमल पोखरी थपाथलीको बागमती किनार लगायतका जलासयमा सरसफाइ र सजवट गरी अस्ताउँदो सूर्यको पूजाको तयारी भएको छ ।