साफ च्याम्पियनसिप – नेपालको जित भन्दा हार झण्डै दोब्बर

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा सबै संस्करणमा भाग लिने ३ टोली मध्ये एक नेपाल हो । सबै १२ संस्करणमा भाग लिए पनि नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको उपाधि विजेता बन्न सकेको छैन । नेपालबाहेक भारत र श्रीलंकाले पनि सबै संस्करणमा भाग लिएका छन् । भारत सर्वाधिक ७ पटक च्याम्पियन […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको जित

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

२२ वर्षपछि माल्दिभ्समाथि नेपालको जित

नेपाली राष्ट्रिय फुटबल टोलीले २२ वर्षपछि माल्दिभ्सलाई हराएको छ । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको पहिलो खेलमा नेपालले शुक्रबार राति माल्दिभ्सलाई १–० ले हराएको हो । नेपाललाई ऐतिहासिक जित...

मनिषको गोलमा माल्दिभ्समाथि नेपालको जित

काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे थिए । खेलको ८०औं मिनेटमा मैदान […]

मनिषको सानदार गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । शुक्रबार मालेस्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल […]