संरक्षित, स्वायत्त र विशेष क्षेत्र ऐन ल्याउने मन्त्री मोदीको तयारी

मोरङ, ६ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अल्पसख्यंक, सीमान्तकृत वालोपोन्मुख समुदायको लागि संरक्षित र स्वायत्त ऐन ल्याउने बताएका छन्। मोरङको विराटनगरमा विराट राजवंशी जातिको १६औँ बृहत भेलालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्। लामो संघर्षपछि आफूहरुले संविधानमा विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्ने व्यवस्था गरेको औल्याउँदै मन्त्री मोदीले […]