झापा: अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीहरूको संस्था नेपाली समाज टेक्सासले झापाको बाढी प्रभावित एक विद्यालयको भवन निर्माणका लागि नौ लाख रूपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित क्षेत्रका लागि त्यहाँ कार्यरत नेपालीबाट संकलित रकम झापा गाउँपालिका- ६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि भन्दै स...