एक सय एक वर्षका अधिकारीको निधन

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।