काठमाडौं : आजबाट सरकारी कार्यालयहरु पहिलेकै समयमा खुल्ने छन्। सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता भएसँगै सरकारी कार्यालयहरुको समय पनि परिवर्तन भएको हो। मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको थियो।
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने छन्। असार १ गतेदेखि …