ओम शान्ति योग साधना केन्द्रले मनायो १४औँ वार्षिकोत्सव

काठमाडौं । ओम शान्ति योग साधना केन्द्रले शनिबार योग कार्यक्रम गरेको छ । केन्द्रको १४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको प्याफलमा आयोजित कार्यक्रमा योग गुरुहरुले शारीरिक एवं मानसिक रोगबाट बच्नका लागि योग साधना अपरिहार्य रहेको बताएका छन् । कार्यक्रकमा प्रमुख अतिथीति रघुवरभक्त मानन्धरले स्वस्थ जीवन जिउनका लागि योग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले योगले शारीरिक र […]