फिनल्यान्डकी प्रधानमन्त्रीको रक्सीले मातेको भिडिओ भाइरल, हेर्नुहोस् भिडिओ

काठमाडौं, भदौ ३ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ समाजिक सञ्जालमा भाइरल भइरहेको छ। बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा तानिएकी छन। सार्वजनिक भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देख्न सकिन्छ । भिडिओ भाइरल भएसँगै विपक्षी दलका नेताहरुले मरिनले लागू […]

सम्बन्धित सामग्री

आमादब्लम यात्राको १० दिन, हेर्नुहोस् तस्बिर र भिडिओ

बेमौसमी वर्षाले हाम्रो यात्रामा असर गर्ने हो कि भन्ने शंका उब्जियो। तर विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ जाने भएर होला निकै उत्साहित थियौं।

थलिएको नेपाली पर्यटन क्षेत्रलाई यसरी ट्रयाकमा ल्याउन सकिन्छ (भिडिओ)

नेपालमा अबको पर्यटन कस्तो हुने भन्ने विषयमा हामीले ट्रेकिङ एजेन्सिज्, नेपाल (टान) का अध्यक्ष खुम सुवेदीसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ।

बालबालिकालाई कोरोनाबाट कसरी बचाउने, संक्रमण भइहालेमा के गर्ने? (भिडिओ)

अहिले बच्चालाई किन कोरोना भाइरसको संक्रमण बढेको छ। बचाउन अभिभावकलाई के- कस्ता सावधानी अपनाउनुपर्छ? बच्चामा कोरोना संक्रमणदर बढ्नुका पछाडि के कारण हो? र यदि बच्चा संक्रमित भए के गर्ने हेर्नुहोस् भिडिओमा...

छाती किन दुख्छ, यसको उपचार कसरी गर्ने? (भिडिओ)

छातीको समस्या र यसको उपचारबारे हामीले ओम अस्पतालमा कार्यरत छाती तथा सघन उपचार विशेषज्ञ डा दिपा श्रेष्ठसँग भिडीओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ

आपत्‌काल ल्याएको अस्ट्रेलियाको डढेलो

महिनौँदेखिको डढेलोले अस्ट्रेलियालाई सखाप पारिरहेको छ। हेर्नुहोस् एउटा भिडिओ:

आइएस विद्रोहीको अन्तिम किल्ला स्थलको विशेष भिडिओ

सिरियामा इस्लामिक स्टेटको अन्तिम किल्ला भनिएको स्थान नजिक बीबीसीले विशेष पहुँच पाएको छ। हेर्नुहोस् भिडिओ।

हामीलाई सपनामा किन ऐँठन हुन्छ

मानिसले किन दु:स्वप्न देख्छ र किन त्यतिबेला ऐँठन हुन्छ? हेर्नुहोस् भिडिओ