प्रिमियम पीकअप सेग्मेन्टमा महिन्द्रा, देखायो ‘स्कर्पियो-एन’

काठमाडौं । महिन्द्राको पछिल्लो एसयूभी स्कर्पियो एनमा आधारित पीकअपको कन्सेप्ट सार्वजनिक गरेको छ । हिजो दक्षिण अफ्रिकाको केपटाउनमा एक कार्यक्रम गर्दै महिन्द्राले स्कर्पियो एनको दखाएको हो । महिन्द्राले ग्लोबल पीकअप मोडल भनि सार्वजनिक गरेको कन्सेप्टको उत्पादन बजारमा आउन भने अझै २ वर्ष लाग्नेछ । स्कर्पियो एनकै प्लेटर्फम र डिजाइनमा बन्ने पीकअप ‘नेक्ट जेनेरेशन ल्याडरफ्रेम आर्किटेक्चर’मा […]