‘जोनी डेप्सकालाई आरोप लगाएपछि हत्याको धम्की आएका छन्’ – एम्बर हर्ड

अभिनेता जोनि डेप्ससँगको सम्बन्धबिच्छेद सुनुवाईको समयमा एम्बर हर्डले आफूले अपहेलना सहुनपरेको बताएकी छन्। उनले सम्बन्ध बिच्छेदको प्रक्रियामा जोनी विरुद्ध बयान जारी गरेपछि दिनहुँ सयौँ हत्याको धम्की आउने गरेको बताएकी छन्। बयानको अन्तिम दिन आफ्नो भनाईलाई टुंगाउने क्रममा उनले भनिन्, ‘यद्यपी मानिसहरुलाई बिर्सन सजिलो छ तर म पनि मानिस हो।’ ३६ वर्षकी हर्डले आफूमाथि उनका श्रीमान […]