कोरोना कहरबीच जीवन बिमा कम्पनीको बिमा शुल्क २८ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ मा पुरानाभन्दा नयाँ जीवन बिमा कम्पनीको विस्तार राम्रो देखिएको छ । दशकभन्दा अगाडिदेखि बिमा व्यवासाय गर्दै आएका पुराना जीवन बिमा कम्पनीलाई पछि पार्दै नयाँ जीवन बिमा कम्पनी अगाडि बढ्दै गरेका छन् ।   गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीको कुल बिमा शुल्क २८.१५ प्रतिशतले बढेको छ...

सम्बन्धित सामग्री

भेरी–बबईको ४७ प्रतिशत काम सकियो

सुर्खेत : सुर्खेतस्थित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ४७ प्रतिशत निर्माणकार्य सकिएको छ।कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञाले कारण मजदुर पाउन नै हम्मे–हम्मे भएको थियो। मजदुरको अभावका कारण एक महिना अघि ४३ प्रतिशत काम सकिएको थियो। भने हालसम्म ४७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशक हरिनारायण यादवले बताए।निर्देशक हरिनारायण यादवका अनुसार गत वर्षदेखि पटक पटकको निषेधाज्ञाले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन निर्माण कार्य

नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २६औं वार्षिक साधारणभाले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत कोषले जनाएको छ । त्यसैगरी आर्थिक […]

चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । समयमै भएको वर्षाले पूर्वी चितवन र माडीमा छिटो रोपाइँ भएको छ भने पश्चिम […]

लुम्बिनीमा ४५ प्रतिशत रोपाईं

काठमाडौं। लुम्बिनी प्रदेशमा अहिलेसम्म ४६ प्रतिशत धान रोपाईं सकिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार १५ गतेसम्ममा ४५.९४ प्रतिशत भूभागमा धान रोपाईं सकिएको हो। लुम्बिनीमा कुल तीन लाख तीन हजार हेक्टर भूभागमा धान रोपिँदै आएको छ। जसमध्ये हालसम्म एक लाख ३९ हजार क्षेत्रफलमा धान रोपिसकिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।

तीन प्रतिशत ब्याजदरमै पुनकर्जा

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित उद्योग/व्यवसायलाई तीन प्रतिशत ब्याजमै पुनकर्जा दिने व्यवस्था गरेको छ। आज कार्यविधि जारी गर्दै बैंकले विषेश पुनकर्जाको ब्याजदर तीन प्रतिशत तोकेको हो। यसैगरी साना तथा घरेलु उद्योग र साधारण पुनकर्जाको ब्याजदर भने ५ प्रतिशत तोकिएको छ। बैंकहरुले आफ्ना ग्राहकलाई दिएको पुनकर्जाबाट तोकिएकोभन्दा बढी ब्याज लिन पाउँदैनन्।

भारतमा बेरोजगारीदर साढे १४ प्रतिशत

एजेन्सी। भारतमा बेरोजगारीदर बढेर यो वर्षको शीर्ष स्थानमा पुगेको छ। मे महिनाको दोस्रो साता त्यहाँ बेरोजगारीदर १४.५ प्रतिशत पुगेको हो। अप्रिलमा त्यस्तो दर ८ प्रतिशत थियो। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा करोडौं मानिसको रोजगारी गुमेको छ। यो वर्षको मे महिनाको बेरोजगारीदर गत २०२० अप्रिल–मेको भन्दा कम हो। उक्त अवधिमा भारतमा बेरोजगारीदर २३ प्रतिशत नाघेको थियो।

समग्र मूल्यवृद्धि ३ प्रतिशत मात्रै, तर घ्यू तथा तेलमा साढे २१ प्रतिशत

गत वर्षको चैतमा करिब ६ दशमलव ७४ प्रतिशत मूल्यवृद्धि भएकोमा यस वर्ष त्यो दर आधाले घटेर ३ दशमलव १ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक चैत महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव...

खाने तेलमा २१ प्रतिशत मूल्यवृद्धि

काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ। यस अवधिमा माछा/मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य वस्तुमा १०.४१ प्रतिशत र सफ्ट पेयपदार्थको मूल्य १०.१८ प्रतिशतले बढेको छ। यो गत आर्थिक वर्ष २०७६/७७ को साउन/चैत अवधिको तुलनामा हो।

मुद्रास्फीति ३.१० प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले२०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति३.१० प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति६.७४ प्रतिशत रहेको थियो। राष्ट्र बैंककाअनुसार चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ। चैत महिनामा काठमाडौं उपत्यकामा३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ।

एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

२७ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले […]