काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।
खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष…