इलाममा सुहाङको अग्रता कायमै, काँग्रेस र पहिचानवादी पछिपछि

काठमाडौँ -  इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । हालसम्मको मतगणनामा सुहाङले ११६१९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ७६५९ मत ल्याएका छन् । नेम्वाङ ३९५९ मतले अघि...