काठमाडौँ- काठमाडौँ उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् । उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेसंगै सर्वसाधरणको आँखा पोल्ने चिलाउने साथै घाँटी खस खस गर्ने र श्वाश्प्रश्वासमा समस्या देखिएकाले यसलाई हल्का रुपमा नलिन र बिशेष साबधानी अपनाउन सुझाब दिएका छन् । सोमबार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित […]