बाँके : बाँकेको खजुरामा जारी तेस्रो संस्करणको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार संकटा क्लब काठमाडौं ररुपन्देही–११ भिड्दैछन्।
उपाधिका लागि शनिबार अपराह्न ४ बजे प्रतियोगिता हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। उपाधिका दाबेदार संकटाले सुदूरपश्चिम&ndash...