घटना भएको लामो समयपछि सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
काठमाडौँ । दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ । किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको जनाएको छ । यही असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ । […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिजी, तुभालु र अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । उनी असोज १७ देखि भ्रमणमा रहनेछन् । परराष्ट्रमन्त्री खनाल प्रि–कोप कार्यक्रममा सहभागी हुन फिजी र तुभालु जान लागेका हुन् । “परराष्ट्रमन्त्री शिशिर खनाल यही २०८३ असोज १७ गते फिजी र तुवालुमा असोज १९–२० गतेसम्म आयोजना हुने प्रि–कोप कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन इतिहासमै पहिलाेपटक प्रधानमन्त्रीको उपस्थितिविहीन हुने भएको छ। आगामी असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएसँगै कांग्रेसको १५औँ महाधिवेशन प्रधानमन्त्रीकाे उपस्थितिविहीन हुने भएकाे हाे । कांग्रेसको इतिहासमा महाधिवेशनका क्रममा बहालवाल प्रधानमन्त्रीको उपस्थिति रहँदै आएको थियाे । विगतमा प्रधानमन्त्री स्वयं कांग्रेसको सभापति रहेका […]
काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै रु चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो […]
रामेछाप। नाबालिका छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउँदै बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्। भण्डारीले आफूले अध्यापन गराउँदै आएको विद्यालयकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा […]