समयसीमाको ख्याल राख्न सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्। पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेतसमेत गराए। शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरुको दुई दिने प्रशिक्षण […]