गृहमन्त्री खाण र कलाकार तथा चलचित्र निर्माताविच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्मातासँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । नागरिकलाई राष्ट्र, राष्ट्रियता, सस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाणले बताए । भेटमा कलाकार र […]