धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा –८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो ।
उपमहानगरपालिकाका–१७ सामुदायिक र १ संस्थागत विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको परिणाम सार्वजनिक भएसँगै त्यसले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँ...