राष्ट्रपतिद्वारा ८१६ कैदीको सजाय माफी, बालकृष्ण ढुंगेल पनि परे

१५ जेठ, काठमाडौं । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । उनी अरु ८१६ कैदीसँगै आजै छुट्ने कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य …