छ महिनामा १० लाख ५२ हजार बढी सवारीसाधन कारबाहीमा, ७९ करोड बढी राजश्व संकलन

काठमाडौँ, २८ माघ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट […]

सम्बन्धित सामग्री

गुल्मीमा १० महिनामा आठ हजार बढि सवारी कारबाहीमा, ५० लाख ५४ हजार राजश्व संकलन

गुल्मीमा १० महिनामा आठ हजार बढि सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०७९/०८० को १० महिनामा जिल्लाभर आठ हजार एक सय ५०...

बर्दियामा १२ हजारभन्दा बढि सवारीसाधन कारबाहीमा, ७१ लाख राजश्व असुली

बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ सवारीसाधन कारवाहीमा परेका छन्।  कारवाहीमा परेका सवारीसाधनबाट ७१ लाख ४१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन...

मधेश प्रदेश : एक वर्षमा २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा

बारा- मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ४४ लाख ४० हजार ५०० राजश्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा १७.२ प्रतिशतले वृद्धि हो । यो रकम कार्यालयले अघिल्लो आर्थिक वर्षभन्...

मधेश प्रदेश : एक वर्षमा २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा

बारा- मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ४४ लाख ४० हजार ५०० राजश्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा १७.२ प्रतिशतले वृद्धि हो । यो रकम कार्यालयले अघिल्लो आर्थिक वर्षभन्...

सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी  राजश्व संकलन

लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ । सोबाहेक गत आ

सवारी कारबाहीबाट ५६ लाख राजश्व संकलन

लमजुङ– लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक […]