खादा र माला लगाएर जेलबाट छुटे पूर्वसभामुख महरा

काठमाडौं : जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्।  डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्।  उनलाई प्रह...