मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले काम चलाउ मुख्यमन्त्रीका रूपमा रहेका थापा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्ध...